२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मौलापुर नगरपालिका-१ मा माओवादी केन्द्र विजयी


221
Shares

रौतहट । रौतहटको मौलापुर नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका जयनाथ प्रसाद कुशवाहा ८२८ मतले विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका बैधनाथ प्रसाद साहले ६५८ मत प्राप्त गर्नुभएको छ ।