२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


हेटौंडामा एकीकृत समाजवादीको अग्रता


1.69k
Shares

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको पछिल्लो मत परिमाण अनुसार प्रमुख पदमा गठबन्धनका नेकपा एकीकृत समाजवादीकी मिना लामाले २३९१ मत प्राप्त गर्नुभएको छ ।

राप्रपाका दिपक बहादुर सिंहले २३४९ प्राप्त गर्नुभएको छ भने एमालेका अनन्त पौडेलले २१८२ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुख पदमा गठबन्धनका नेपाली कांग्रेसका राजेश बानियाले ३४७५ मत प्राप्त गर्नुभएको छ अर्का उम्मेदवार एमालेका सुमित्रा काफ्लेले २६९९ मत प्राप्त गर्नुभएको जानकारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।