१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


घोराहीमा एमालेको अग्रता


3.38k
Shares

दाङ । स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकामा मेयरमा नेकपा एमालेबाट उम्मेदवार नरुलाल चौधरी ७ हजार ४५ मत प्राप्त गर्नुभएको छ ।

गठबन्धन तर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्माले ७ हजार १० मत प्राप्त गर्नुभएको छ ।

चौधरी शर्मा भन्दा ३५ मतले अगाडि हुनुहुन्छ ।

त्यसैगरी उपमेयर नेपाली कांग्रेसका भुप बहादुर डाँगीले ७ हजार ४४१ मत प्राप्त गर्नुभएको छ भने एमालेबाट उम्मेदवार हुमा डिसीले ६ हजार ७८७ मत प्राप्त गर्नुभएको छ ।