
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार स्वतन्त्र उमेदवार बालेन शाहले ७५३४ मत प्राप्त गर्नुभएको छ ।
१८ हजार मत गणना हुँदा बालेन शाहले ७५३४ मत प्राप्त गरेर अग्रता कायमै गर्नुभएको छ ।
यसैगरी, एमालेका केशव स्थापितको ३९८२ मत प्राप्त गर्नुभएको छ भने कांग्रेसकी सिर्जना सिंहले ३४८६ मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्