१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


गुल्मीको १२ वटै स्थानीय तहको नतिजा सार्वजनिक

कांग्रेस पहिला, माओवादी केन्द्र दोस्रो र एमाले तेस्रो

5.928k
Shares

गुल्मी । १२ वटा पालिका रहेको गुल्मीमा सबै स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार नेपाली कांग्रेसले ५ वटा पालिका जितेको छ । यस्तै, नेकपा (माओवादी केन्द्र) ले ४ पालिकामा र नेकपा एमालेले ३ पालिकामा जित निकालेको छ ।

नेपाली कांग्रेस विजयी भएका पालिकाहरू :-

रेसुङा नगरपालिका – खिलध्‍वज पन्थी
गुल्मी दरवार गाउँपालिका – सरोज कुमार थापा
कालीगण्डकी गाउँपालिका – बेद बहादुर थापा
इश्मा गाउँपालिका – भगतसिह खड्का
मदाने गाउँपालिका – महेन्द्र बहादुर कुवंर

नेकपा माओवादी केन्द्र विजयी भएका पालिकाहरू :-

चन्द्रकोट गाउँपालिका – युवराज खत्री क्षेत्री
रुरु गाउँपालिका – यदु ज्ञवाली
धुर्कोट गाउँपालिका – भुपाल पोखरेल
मालिका गाउँपालिका – देवीराम अर्याल

नेकपा एमाले विजयी भएका पालिकाहरू :-

मुसिकोट नगरपालिका – जीब लाल खरेल जीवन
सत्यवती गाउँपालिका – टीका राम पाण्डे
छत्रकोट गाउँपालिका – राम प्रसाद पाण्डेय