१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बुटवलमा २४ हजार ५५७ मतगणना गर्दा पाण्डेले ११ हजार ९८३ मत प्राप्त


2.158k
Shares

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्डेले मतान्तरलाई ४१ सय बढी प्राप्त गर्नुभएको छ ।

२४ हजार ५ सय ५७ मत गणना गर्दा पाण्डेको ११ हजार ९ सय ८३ मत प्राप्त भएको छ भने एमालेका बाबुराम भट्टराईको ७ हजार ८ सय ७९ मत प्राप्त गनुएभएको छ । त्यस्तै, राप्रपाका मृगेन्द्र शेरचन २ हजार २ सय ८६ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ ।

उपमेयरमा भने एमालेकी साबित्रा अर्यालले मतान्तर बढाउँदै जानुभएको छ । उहाँ २ हजार ४ सय ३८ मतान्तरले अगाडि हुनुहुन्छ । उहाँले ८ हजार ८ सय १४ मत छ भने नेकपा एकीकृत समाजबादिका चीन बहादुर गुरुङको ६ हजार ३ सय ७६ मत छ । राप्रपाकी भगवती पाण्डेको २ हजार ३ सय ६३ मत छ ।