
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता झन् फराकिलो बन्दै गएको छ ।
पछिल्लो परिणाम अनुसार बालेन शाहले १२ हजार ८ सय ९२ मत प्राप्त गर्नुभएको छ । एमाले उम्मेदवार केशव स्थापितले ६ हजार ८ सय ८५ मत ल्याउँदा कांग्रेसकी सिर्जना सिंहले ६ हजार १ सय ९ मत प्राप्त गर्नुभएको छ ।
उपमेयरमा एमालेकी सुनिता डंगोल निकटतम प्रतिस्पर्धीभन्दा निकै अगाडि हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्