१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौंमा बालेनको अग्रता कायमै, १३ हजार १८९ मत प्राप्त


3.601k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले १३ हजार १८९ मत ल्याएर अग्रता कायम राख्नुभएको छ ।

काठमाडौं महानगरमा ३३ हजार ९२६ मत गणना हुँदा बालेनले १३ हजार १८९ मत प्राप्त गर्नुभएको छ ।

नेकपा एमालेका केशव स्थापितले ७१०६ मत ल्याउदा कांग्रेसकी सिर्जना सिंहले ६ हजार २४७ मत प्राप्त गर्नुभएको छ ।