२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


धनकुटाका सबै पालिकाको अन्तिम मतपरिणम सार्वजनिक


2.86k
Shares

धनकुटा । धनकुटामा तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटाका सबै स्थानियतहको अन्तिम मत परिणम सार्वजनिक भएको छ ।

अन्तिम विवरण अनुसार गठबन्धनको तर्फबाट कांग्रेसले २ नगरपालिका र २ गाउँपालिको प्रमुखमा विजयी भएको छ ।

त्यस्तै, एमालले १ नगरपालिका मेयर र २ गाउँपालिका अध्यक्षमा विजयी भएको छ भने ३ वटा नगरपालिकामा उपमेयर र २ गाउँपालिकामा उपाध्यक्ष पदमा एमाले विजयी भएको छ ।

त्यस्तै, गठबन्धनको तर्फबाट १ गाउँपालिकामा नेकपा माओवादी विजयी भएको छ ।