१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


थप १२ जनामा कोरोना संक्रमण


78
Shares

काठमाडौं । नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६२७ जनामा गरिएको परीक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबार ९ जना संक्रमित संक्रमणमुक्त हुँदा कसैको पनि मृत्यु भएको छैन ।

देशभर १५० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।