
काठमाडौं । ललितपुरमा महानगरमा कांग्रेस उम्मेदवार चिरीबाबु महर्जनले एमाले उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारमाथि फराकिलो अग्रता लिनुभएको छ ।
९ हजार ६९६ मतको अग्रता बनाउनुभएका महर्जनको २२ हजार ८२० मत हुँदा ब्यञ्जनकारको १३ हजार १२४ मत छ । उपमेयरमा एमालेकी मन्जली शाक्यको अग्रता छ । उहाँको ११ हजार ९६५ मत र माओवादीका बाबुराज बज्रचार्यको ८ हजार ४२६ मत छ ।
प्रतिक्रिया दिनुहोस्