
काठमाडौं । नेपाली कांग्रेसले आज (सोमबार) दिउँसो पत्रकार सम्मेलन गर्ने भएको छ ।
गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन र त्यसको मत परिणामका विषमा जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेको जनाइएको छ ।
सो सम्मेलन सोमबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्