
पोेखरा । पोखरा महानगरपालिकामा मेयरका उम्मेदवार एकिकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै रहेको छ ।
आचार्यले ५१ हजार ८८१ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमाले कृष्ण थापाले ४७ हजार ५७१ मत प्राप्त गर्नुभएको छ ।
पोखरा महानगर हालसम्म १ हजार २८ हजार ३१७ मतगणना भइरकेको छ ।
उपमेयरको उम्मेदवारमा नेकपा एमालेकी मञ्जु गुरुङले ५४ हजार ३२८ मत प्राप्त गरि अगाडि हुनुहुन्छ । त्यस्तै, नेपाली कांग्रेसकी कोपिला रानाभाट ५० हजार ६२६ मत प्राप्त गनुएभएको छ ।
प्रतिक्रिया दिनुहोस्