१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सार्वजनिक सवारीको भाडा बढ्यो, नेपालगञ्ज–काकडभिट्टाको २३ सय ३८ रुपैयाँ (सूचीसहित)


10.465k
Shares

काठमाडौं । सरकारले अन्तरप्रदेशमा सञ्चालित सार्वजनिक सवारीको भाडादर बढाएको छ ।

मंगलबार यातायात व्यवस्था विभागले स्वचालित प्रणालीअनुसार यात्रुवाहक सवारीमा २.१ प्रतिशतले भाडादर बढाएको हो ।

यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २.७ प्रतिशतले बढ्दा तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडादर ३ प्रशितले बढाइएको छ ।

योसँगै अब सबैभन्दा लामो दूरी नेपालगञ्जदेखि काकडभिट्टासम्मको भाडदार २ हजार ३ सय ३८ रुपैयाँ कायम भएको छ । यसअघि उक्त रुटको भाडादर २ हजार २ सय ९० रुपैयाँ थियो ।

हेर्नुहाेस् सूची:-