
काठमाडौं । संघीय संसदअन्तर्गत आज मंगलबार दुवै सदनको बैठक बस्दैछ ।
दुवै सदनको बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।
दुवै सदनको बैठकमा सरकारले जेठ १५ गते राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नुभएको आगामी आर्थिक वर्ष २०७९/०८० माथि सैद्धान्तिक छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्