११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


बहराइनमा थप २७ जना नेपालीमा कोरोना संक्रमण


0
Shares

काठमाडौं, बैशाख ५ । बहराइनमा थप २७ जना नेपालीमा कोरोना भाइरस संक्रमण भएको छ । यससँगै बहराइनमा कोभिड–१९ बाट संक्रमितको संख्या ४९ पुुगेको छ ।

बहराइनस्थित नेपाली दूतावसका अनुसार थप २७ जनामा संक्रमण देखिएको हो ।

बहराइनमा अहिलेसम्म ९९० जनामा संक्रमण देखिएको छ । ती मध्ये ७ जनाको मृत्यु छ । तीन जनाको अवस्था गम्भीर छ भने सात सय तीन जना निको भएका छन् ।