
काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठक आज (मंगलबार) बिहान बस्ने भएको छ ।
प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले मंगलबार बिहान साढे १० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको हो ।
प्रतिनिसभाको कार्यसूची तय गर्न कार्यव्यवस्था परमर्श समितिको बैठक बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्