१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आतंक मच्याउने चितुवा नियन्त्रणमा


117
Shares

बर्दिया । बर्दियाको गेरुवा क्षत्रमा आतंक मच्याएको चितुवालाई नियन्त्रणमा लिइएको छ ।

गाउँमा घरपालुवा जनावर मार्न थालेपछि चितुवालाई नियन्त्रणमा दिइएको हो ।

नियन्त्रणमा लिएको चितुवालाई आइतबार बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय ठाकुरद्वारामा राखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।