
web pic
काठमाडौं । भक्तपुरको सूर्यविनायकमा ट्रिपरको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भक्तपुर नगरपालिका–२ ब्यासीका १९ वर्षीय निश्चल चौगुठी रहेको प्रहरीले जनाएको छ ।
अर्का एक जनाको सनाखत हुन बाँकी छ । जगातीतर्फ जाँदै गरेकोे मोटरसाइकल र विपरीत दिशाबाट आईरहेको ट्रिपर एक आपसमा ठोकीएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका उनीहरुको भक्तपुर अस्पतालमा उपचारको क्रममो मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्