१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


प्रधानमन्त्री केपी ओली शितल निवासमा, तीन पूर्वप्रधानमन्त्रीबाहेक सचिवालयका अरु ओलीका पक्षमा


0
Shares

काठमाडौं, बैशाख २० । प्रधानमन्त्री केपी ओली शितल निवासमा पुगेका छन् । पार्टीभित्रको सत्ता संकट आफ्नो पक्षमा पारेलगत्तै उनी राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शितल निवास पुगेका हुन् ।

पार्टीको केन्द्रीय निकाय सचिवालयमा तीन पूर्वप्रधानमन्त्रीबाहेक अरु सचिवालयका सदस्य ओलीका पक्षमा देखिएका छन् । आज या भोलिसम्ममा सरकार पुनर्गठन हुने भएको छ ।

थप विवरण आउँदै ।