४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


जबरजस्ती करणीको आरोपमा वडा अध्यक्ष पक्राउ


7.982k
Shares

धनकुटा । जबरजस्ती करणीको आरोपमा धनकुटाको शहिदभूमी गाउँपालिका-५ का वडा अध्यक्ष सन्तोष राई पक्राउ परेका छन् ।

जबरजस्ती करणीको आरोपमा धनकुटाको शहिदभूमी गाउँपालिका- ५ का वडा अध्यक्ष सन्तोष राईलाई प्रहरीले पक्राउ गरेको होे ।

२३ वर्षिया महिलाले आफुलाई तेह्रथुमको एक होटलमा लगी जबरजस्ती करणी गरेको जाहेरी दिएपछि राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।