१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बझाङमा ट्याक्टर दुर्घटना


39
Shares

बझाङ । बझाङको दुर्गाथली गाउँपालका ५ बाझकाँडा जाफरीबाट बाझकाँडातर्फ जार्दै गरेको ट्याक्टर दुर्घटना भएको छ ।

गिट्टि लोड गरी जाने क्रममा ट्याक्टरको ट्राली सडक छेउमा पल्टिँदा ट्याक्टरमा सवार केही व्यक्तिहरु घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।

प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ ।