
काठमाडौं । सांसद खगराज अधिकारीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बढुवामा सिफारिसमा परिवावादको दुर्गन्धित बनाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै अधिकारीले अब अति भएको भन्दै ऐन बनाउन र विधि र पद्धतिको पालना गर्न आग्रह गर्नुभयो । अधिकारीले सरकारले महँगी नियन्त्रण गर्न नसकेर जनताको जीवनमा खेलवाड गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्