१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


‘सुपर डान्सर नेपाल’ प्रसारण हुँदै


1.339k
Shares

काठमाडौं । भारतको चर्चित टेलिभिजन रियालिटी शो ‘सुपरडान्सर’को आधिकारिक नेपाली भर्सन ’सुपरडान्सरनेपाल’ अब चाडै नेपालबाट पनि प्रसारण हुँदैछ ।

सोनीटिभी इण्डियाको फेन्चाइज यो शो ‘सुपरडान्सरनेपाल’ को फिजिकल र डिजिटल गरि दुई चरणमा अडिसन सम्पन्न भईसकेको छ ।

जसमा नेपालभरबाट आएका थुप्रै प्रतिभाहरुको सहभागिता रह्यो, केहि उत्कृष्ठ डान्सरहरु अर्को चरणमा छानिन समेत सफल भएको जनाइएको छ ।

भुवन केसीलाई बधाई दिदै भुषण दाहालले ‘सुपरडान्सर नेपाल’को निर्देशकको जिम्मेवारी सम्हाल्नुभएको छ ।