१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


नेपाली सेनालाई चिनियाँ राजदूतले बुझाइन् स्वास्थ्य सामग्री


0
Shares

काठमाडौं, बैशाख ३१ । चीनले नेपाली सेनालाई सहयोग गरेको मेडिकल सामग्री हस्तान्तरण गरिएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बुधबार सैनिक मुख्यालयमा पुगेर नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई चीनले दिएको सामान हस्तान्तरण गरेकी हुन् ।

कोभिड  १९ को महामारीसँग जुध्न चीनले नेपाली सेनालाई प्रदान गरेका सामग्री चिनियाँ राजदूत होउले प्रधानसेनापति थापालाई हस्तान्तरण गरेकी हुन् ।