
सिन्धुली । कृषिमा आधुनिक औजारको प्रयोग हुन थालेपछि पछिल्लो समय सिन्धुलीमा परम्परागत घरेलु कृषि औजार लोप हुन थालेका छन् ।
सरकारी तथा गैह्सरकारी संघ सस्थाबाट नेपालमा आधुनिक कृषि औजार भित्रिन थालेपछि घरेलु औजारको प्रयोग घटेको हो ।
जसका कारण हाते हलो, जुवा, कोदाली जस्ता पुराना कृषि औजारहरु हराउन थालेका हुन् ।
जिल्लाका खोच तथा समथर ठाउँका लागि ट्याक्टरको प्रयोग उपयुक्त मानिए पनि कृषि उत्पादनका लागि राम्रो जमिनमा भने कृषि उत्पादनमा कमी आएको किसानको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्