१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


हट्यो ‘मेरो सरकार’, आयो ‘यो सरकार’


0
Shares

काठमाडौं, जेठ २ । राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रममा यस वर्ष ‘यो सरकार’ भन्दै सम्बोधन गरेकी छन् ।

गत वर्षको नीति तथा कार्यक्रममा प्रयोग भएको ‘मेरो सरकार’ हटेर यो वर्ष ‘यो  सरकार’ मा परिवर्तन गरिएको हो ।

गत वर्षको नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ भन्दै सम्बोधन गरेपछि यो शैलीको सर्वत्र आलोचना भएको थियो । सरकारले भने अन्यत्र पनि यस्तो अभ्यास रहेको भन्दै बचाउ गरेको थियो ।