९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


एकैदिन थपिए ९१२ जना संक्रमित, एक जनाको मृत्यु


234
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९१ जनामा परीक्षण गर्दा ९१२ जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार ३७० जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ ।

हाल देशभर सक्रिय संक्रमित संख्या ५ हजार ७६० रहेको छ ।