
एजेन्सी । म्यानमारको एक अदालतले नेतृ आङ सान सूचीलाई भ्रष्टाचारको चार मुद्दामो दोषी ठहर गर्दै ६ वर्षको जेल सजाय सुनाएको छ ।
सोमबार त्यहाँको ताव जेलको विशेष अदालतले कलावाङ्ग वन भूमिसँग जोडिएको तीन भ्रष्टचाकारकाे मुद्दामा तीन वर्षको सजाय सुनाएको हो ।
यसको अलावा एक बिल्डिङ्ग प्लान्टसँग जोडिएको मुद्दामा पनि तीन वर्षको सजाय सुनाइएको बीबीसीले जनाएको छ ।
७७ वर्षीया नोबेल पुरस्कार विजेता सूचीलाई यसअघि नै ६ मुद्दामा दोषी ठहर गर्दै ११ वर्षको जेल सजाय तोकिसकिएको छ ।
utjif{ Dofgdf/sf] ;]gfn] ;Qf sAhf u/]b]lv g} ;”rL h]ndf /xFb} cfPsL 5g\ .
प्रतिक्रिया दिनुहोस्