
प्रतीकात्मक।
धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा रुखले थिचेर एक जनाको मृत्यु भएको छ ।
छथरजोरपाटी –५ परेवादिनमा बिहीबार दिउँसो रुख काट्ने क्रममा सोहि रुखले थिचेर स्थानिय २८ बर्षिय मनकुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रुखले थिचेका राईको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्