२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


चितवनको रत्ननगरमा बोलेरोको ठक्करबाट बृद्धको मृत्यु


195
Shares

काठमाडौं । चितवनको रत्ननगरमा बोलेरोले जीपलाई ठक्कर दिँदा एक जना बृद्धको मृत्यु भएको छ ।

रत्ननगर नगरपालिका–९ खगेरी पुलमा भएको दुर्घटनामा परी पैदलयात्री स्थानीय ७१ वर्षीय खड्कबहादुर राना मगरको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

ठक्कर दिने जीपको पहिचान खुल्न सकेको छैन ।