
फाइल तस्बिर
सर्लाही । सर्लाहीलगायत तराई मधेयसमा लामो खडेरी पर्दा किसान चिन्तित भएका छन् ।
यस वर्षको मनसुन सुरुवात भएदेखि नै मुल फुट्ने गरी पानी पर्न सकेको छैन ।
किसानले लगाएको धान बाली सुक्न थालेको छन । पानीको अभावमा किसानले लगाएको धानमा खेत चिरा पसेको छ ।
धान रोपेर गोडमेल तथा मल हाल्ने बेला भएको बेलामा पानी नपर्दा किसान चिन्तित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्