
काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको नयाँ बोर्ड गठन भएको छ ।
मञ्चको वार्षिक साधारण सभाले सन् २०२२/२०२३ का लागि प्राची अग्रवालको अध्यक्षतामा नयाँ बोर्ड गठन गरेको हो ।
अग्रवाल मञ्चको पहिलो महिला अध्यक्ष बन्नुभएको हो ।
नवनिर्वाचित अध्यक्ष अग्रवाल कुनाल फर्निसिङसहित विभिन्न व्यवसायमा आवद्ध एक सफल व्यवसायी रहेको परिसंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्