
धनकुटा । धनकुटामा मिटरव्याजी आरोपित विरुद्ध एक जनाले पनि उजुरी दिएनन् ।
सरकाले मिटरब्याज अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेसँगै गृह मन्त्रालयले यहि भदौ ५ गतेसम्म जिल्ला प्रशासन कार्यलय मार्फत उजुरी दिन आह्वान गरेकाे थियाे ।
तर पनि जिल्ला प्रशासन कार्यलय धनकुटामा भने एउटा पनि उजुरी नपरेको जिल्ला प्रशासन कार्यलय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्