२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राजनीतिक पार्टी र मिडियाको दबाब अश्वीकार गर्दा महाअभियोग ल्याइयो : राणा


4.212k
Shares

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बयान दिइरहनु भएको छ ।

समितिमा बयान दिदै जबराले दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने प्रस्ताव अश्वीकार गर्दा आफूमाथि महाअभियोग लगाइएको दावी गर्नु भएको छ ।

बयान दिने क्रममा राणाले राजनीतिक पार्टी र मिडियाले कार्कीलाई प्रधान न्यायाधीशको कुर्सीमा राख्न आफूमाथि दबाब आएको बताउनु भयो ।

तर उक्त प्रस्ताव अश्वीकार गर्दा आफूमाथि महाअभियोग लगाइएको बताउनु भएको छ ।