
काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन, अनुमती बिना राखिएका डिजिटल बोर्ड समेत हटाउने भएको छ ।
नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको महानगरले अब होर्डिङ बोर्ड पनि हटाउन लागेको हो ।
त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड हटाएर यो अभियान सुरु गर्न लागेको महानगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्