२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


मिस टिन प्रतियोगिता २०२२ असोज ९ गते हुने


273
Shares

काठमाडौं । काठमाडौं जेसिसको आयोजनामा यहि असोज सात गते हुन गइरहेको मिस टिन प्रतियोगिता २०२२ को लागि २० प्रतियोगिको छनौट भएका छन् ।

१६ देखि २० वर्ष उमेर समुहसम्मका युवतीले प्रतिस्पर्धा गर्न पाउने प्रतियोगिताले युवतीहरुको आत्माविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ ।

अठारौ संस्करणको यो प्रतियोगितको इमेज च्यानल मिडिया पाट्नरको रुपमा रहेको छ ।