२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सर्वोच्चमा तीन न्याायधीश सिफारिस


364
Shares

काठमाडौं । न्याय परिषद् सचिवालयले सर्वोच्च अदालतमा तीन जना न्याायधीशको नाम सिफारिस गरेको छ ।

न्यायापरिषद्को मंगलबार बसेको बैठकले निता गौतम दिक्षित, विनोद शर्मा र डीएन पराजुलीको नाम सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो ।

न्यायपरिषद्ले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको दीक्षित उच्च अदालत तुलसीपुरकी मुख्य न्याायधीश हुनुहुन्छ ।

यस्तै शर्मा उच्च अदालत जनकपुरका कायममुकायम न्यायाधीश र पराजुली नेपाल ल क्यामपसका प्राध्यापक रहेका छन् ।