१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


भत्काएका संरचनाहरुको उचित क्षतिपूर्ति दिनुपर्छ : महेश बस्नेत


429
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य महेश बस्नेतले काठमाडौं महानगरले मापदण्ड मिचेको भन्दै भत्काएका संरचनाहरुको उचित क्षतिपूर्ति दिनु पर्ने माग राख्नुभएको छ ।

बुधबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद बस्नेतले यस्तो माग गर्नुभएको हो ।

साथै उहाँले केही जनप्रतिनिधिहरुले साइवर क्राइमलाई आकर्षित हुने गरेर सामाजिक सञ्जाललाई दुरुपयोग गरेको आरोप समेत लगाउनुभयो ।