
फाइल तस्वीर
काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुन शनिबार त्यसतर्फ जाने हुनुभएको छ ।
महारानी एलिजाबेथको अन्त्येष्टि सेप्टेम्बर १९ मा हुने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकार अरुण सुवेदीले एलिजावेथको अन्त्येष्टिमा परराष्ट्रमन्त्री खड्का जान लागेको पुष्टि गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्