
काठमाडौं । संविधानको विरोधमा प्रदर्शन गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
काठमाडौंको माइतीघरबाट उनीहरुलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
पक्राउ परेका पाँचै जना राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आबद्ध रहेका छन् ।
प्रहरीका अनुसार उनीहरुले संविधान जलाउन खोजेका थिए ।
प्रतिक्रिया दिनुहोस्