
काठमाडौं । डिशहोम फाइबरनेटले नयाँ योजना ‘खुशीको साथी’ सार्वजनिक गरेको छ ।
खुशीको साथी अन्तर्गत ग्राहकहरुले मात्र रु. ४१ हजार ७ सय ३९ मा स्मार्ट टीभी, फाईभ जी ड्वेल ब्याण्ड रुटर सहित २ सय ५० एमबीपीएस फाइबरनेटको एक वर्षे सब्सक्रिप्सन साथै डिशहोम आइटीभीको एक वर्षको सब्सक्रिप्सन पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
डिशहोम फाइबरनेटले इन्टरनेट छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्दै देशका विभिन्न क्षेत्रहरुमा फैलिदैँ ग्राहकहरुको मन जितिरहेको दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्