१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मानन्धर समुदायले मनाउने पायाः जात्रा सम्पन्न


416
Shares

काठमाडौं । मानन्धर समुदायले परम्परागत मनाउँदै आएको पायाः जात्रा सम्पन्न भएको छ ।

काठमाडौंको भीमसेन स्थानमा मानन्धर टवो खलःले खड्ग धारण गरेर पायाः निकालेको हो । कोभिडको कारण २ वर्ष यो जात्रा हुन सकेको थिएन् ।

सांसद कोषबाट खलःको गुथीको नयाँ घर निर्माण भएपछि सोही घरबाट पायाः निकालिएको हो । प्रत्येक वर्ष विजया दशमीका दिन यो जात्रा निकाल्ने गरिन्छ ।