२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


इलाम-१ बाट झलनाथ खनालको उम्मेदवारी दर्ता


195
Shares

इलाम । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले प्रतिनिधिसभा निर्वाचनका लागि इलाम क्षेत्र १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सूर्योदय नगरपालिकाको फिक्कलमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा खनाल आफूू उपस्थित हुन नसकेपछि वारेसमार्फत् मनोनयनपत्र दर्ता गराउनुभएको छ ।