
काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ ।
आज दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हाे ।
भूकम्पको धक्का धादिङ, गोरखा, चितवन, बनेपामा मनि महशुस भएको भूकम्प मापन केन्द्रले जनाएकाे छ ।
भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका छन् ।
प्रतिक्रिया दिनुहोस्