
काठमानडाैं । मेक्सिकोमा रेलमा आगलागी भएको छ ।
तीब्र गतिमा गुडिरहेको रेल तेलको ट्यांकरमा ठोक्किएर पल्टिदा आगलागी भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । रेलमा आगो लागेपछि वरपरका घरहरुमा समेत आगलागी भएको हाे ।
घटना लगत्तै उद्धार कार्य भइरहेको जनाइएको छ । साेही घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्