
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका ५४ नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर विधिबाट ४८ र एन्टिजेन विधिबाट ६ जनामा कोरोना पुष्टि भएको हो ।
शुक्रबार ५४ जना कोरोनामुक्त भएका छन् । त्यस्तै, गत २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन ।
हाल सक्रिय संक्रमितको संख्या ७२१ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्