१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


डिशहोमको रिचार्जमा मञ्जु विश्वकर्माले जितिन् एक लाख


819
Shares

काठमाडौं । १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने भएको छ ।

यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलर दाईकोमा गएर फण्ड ट्रान्सफरमार्फत १ वर्षको रिचार्ज गर्दा उक्त योजनामा सहभागी हुन पाउने छन् । यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख जित्न सक्ने छन् । यो योजना अन्र्तगन दुधौलीकी मञ्जु विश्वकर्माले एक लाख रुपैयाँ जित्नुभएको छ ।

हिकोला मिडिया सेन्टरको डिलर अन्तर्गत रहेको कटारीको बेल्सोत उदयपुर का सह-वितरक कृष्ण मोबाइल ७ गिफ्ट सेन्टरका डिलर दाई कृष्ण देवकोटा को मा एक वर्ष रिचार्ज गरेर भट्टराईले लक्कि ड्रमा सहभागी हुने अवसर पाउनुभएको थियो ।

डिशहोम मार्फत सेल्स अफिसर विजय राज पन्थी, हिकोला मिडिया सेन्टरका प्रोप्राईटर प्रशान्त चौधरीबाट जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गर्नुभएको छ ।

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिन्छ ।