
काठमाडौं । मध्य मेक्सिकोस्थित एउटा सहरमा तेल बोकेको ट्यांकर हुँदा भीषण आगलागी भएको छ।
इन्धन बोकेको ट्यांकर पुलमा ठोक्किँदा रेलमार्ग र नजिकै रहेको आवासीय क्षेत्रमा भीषण आगलागी भएको हाे।
आग्वास्क्यालिएन्टेस नगर प्रमुखका अनुसार उक्त क्षेत्रमा भएका ३०० मध्ये १२० वटा घरमा क्षति पुगेको बीबीसीले उल्लेख गरेको छ।
प्रतिक्रिया दिनुहोस्