
काठमाडाैं । खानेपानीमन्त्री उमाकान्त चौधरीलाई निर्वाचन आयोगले २४ घन्टे स्पष्टीकरण सोधेको छ ।
चुनाव प्रचार–प्रसारमा सरकारी गाडी दुरुपयोग गरेको उजुरीका आधारमा उनलाई आयोगले स्पष्टीकरण सोधेको हो ।
मन्त्री चौधरी बारा –१ बाट प्रतिनिधिसभाका लागि गठबन्धनका साझा उम्मेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस्